भारतको स्वतन्त्रता दिबस

नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई भारतको ७०औँ स्वतन्त्रता दिबसका अबसरमा नेपालस्थित भारतीय राजदूतावासमा सोमबार आयोजित समारोहमा उपहार दिँदै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति रागिनि उपाध्याय । तस्बिर: रोशन सापकोटा